मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी

काठमाडौं । नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख विपक्षी दल कांग्रेस, विपक्षी दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका दलहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् । मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ मा तत्कालीन नेकपाका … Continue reading मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी